Samyentra Dot Com

Ad
 

खुट्टा नभए पनि खेलाडी बन्न सकिन्छ भन्ने यी हुन् उदाहरण

अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने दामोदर दाहाल, आगामी नोभेम्बरको १५-१८ सम्म ललितपुरको आर्मी कभर्ड हलको बास्केटबल कोर्टमा अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । यो अन्तर्राष्ट्रिय ह्वीलचियर वास्केटबल खेलकुद प्रतियोगिता नेपालको लागि पहिलो खेल हुनेछ भने नेपाल, भारत र...

 

बर्षाैदेखि खानेपानीको चर्काे अभाव खेप्दै चौदण्डीगढी

ऐतिहासिक महत्व बोकेको उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका १ चौदण्डीगढीका सर्वसाधारण बर्षाैदेखि खानेपानीको चर्काे अभाव खेप्न बाध्य बन्दै आएका छन् । हावापानी र बसोबासका अन्य हिसावले चौदण्डीगढी बस्नका लागि योग्य भएपनि खानेपानीको अभाव खेप्न नसकेर कतिपय स्थानीय बसाइँसराई गरेर अन्यत्र जान...

 

फुटबलर हुर्काउँदै उर्लाबारी

 ईस्वर भट्टराई उर्लाबारी/ उर्लाबारी–६ स्थित राधिका माविको मैदान । घाम ओराली लाग्दै गर्दा यहाँ थरी–थरीका रंगीचंगी पोशाक लगाएका बालबालिकाको भीडभाड निकै देखिन्छ । १०–१६ वर्षका बालबालिका बेग्लाबेग्लै समूह बनाएर अभ्यास गरिरहेका हुन्छन् । खासमा उनीहरू पूर्व राष्ट्रिय फुटबल खेलाडी विजय...

 

ऊ पो रैछ मध्यरातमा महिलालाई अपहरण र बलात्कार गर्ने !

मोरङ / भाद्रको ५ गते राती बेलबारीस्थित सिनेमा हलबाट पतिसगै घरतिर फर्कदै गरेकी बिराटचोककी एक महिलालाइ पतिबाट खोसेर नाटकीय अपहरण गरी बलात्कार गर्ने मोरङको सुन्दरहरैचा ११ बेलेपुर निबासी २१ बर्षे रन्जित तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जोइपोइ घर फर्कने...

विशेष

पतिबाट खोसेर मध्यरातमा अपहरण गरी महिलालाई गरियो बलात्कार

अम्बिका भण्डारी, मोरङ  / भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले...

समाज

 

मोरङको गाउँका बाढीपीडितलाई राहत वितरण गर्दै मोरङसुनसरी

इटहरी। साउनको अन्तिम हप्ताबाट परेको अविरल वर्षाबाट आएको बाढीले घरवारविहिन भएका मोरङका भित्री गाउँबस्ति सहाराविहिन बाढीपीडित परिवारलाई मोरङसुनसरी सेवा समाज अन्तर्गत सामाजिक अभियानबाट मंगलबार म्याट्रेस तथा खाद्यान्न राहत वितरण गरेको...

 

हाकिम अनुपस्थित हुँदा नगरपालिकाको काम कारबाही डमाडोल

मोरङ ।  बिरामीको कारण देखाउदै लामो समयदेखि कार्यकारी प्रमुख अनुपस्थित भएका कारण मोरङ बेलबारीको कामकारबाही प्रभावित भएको छ । चुनावअघि सरुवा भएर आएका डम्बरु प्रसाद निरौला असार १४ को स्थानीय...

 

धनकुटा नगरमा कार्यक्रमकै रूपमा थालियो सरसफाई अभियान

धनकुटा । देशकै सफा शहरको रुपमा पुरस्कृत धनकुटा नगरपालिकामा सरसफाई कार्यक्रम सुरु गरिएको छ । धनकुटा नगरपालिका वडा न ३ को आयोजनामा ३ नम्बर वडाको सरसफाई गरिएको हो । क्लिन...

मुलुक

 

खुट्टा नभए पनि खेलाडी बन्न सकिन्छ भन्ने यी हुन् उदाहरण

अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने दामोदर दाहाल, आगामी नोभेम्बरको १५-१८ सम्म ललितपुरको आर्मी कभर्ड हलको बास्केटबल कोर्टमा अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । यो अन्तर्राष्ट्रिय ह्वीलचियर वास्केटबल खेलकुद...

 

प्रदेश चुनावका लागि सुनिल शर्माको दौडधुप

गोपाल काफ्ले, पथरी । मोरङ क्षेत्र नं. ३ मा प्रदेशको चुनावको दौडधुप शुरु भएको छ । प्रदेश चुनावमा आफु बलियो उमेदवार साबित गर्न मोरङ क्षेत्र नं. ३ मा नोबेल हस्पिटल बिराटनगरका...

 

मोरङको गाउँका बाढीपीडितलाई राहत वितरण गर्दै मोरङसुनसरी

इटहरी। साउनको अन्तिम हप्ताबाट परेको अविरल वर्षाबाट आएको बाढीले घरवारविहिन भएका मोरङका भित्री गाउँबस्ति सहाराविहिन बाढीपीडित परिवारलाई मोरङसुनसरी सेवा समाज अन्तर्गत सामाजिक अभियानबाट मंगलबार म्याट्रेस तथा खाद्यान्न राहत वितरण गरेको...

अर्थ/बाणिज्य

 

स्काईसप उर्लाबारीमा विशेष अफर , स्क्रयाच गर्दा १ लाखसम्म पाईने

उर्लाबारी – दशैतिहार र छठ पर्वलाई मध्यनजर गर्दै स्काईसप उर्लाबारीले आफ्ना ग्राहकहरुका निम्ति सबै सामाग्रीमा १५ % सम्म छुटको विशेष अफर ल्याएको छ । यो विशेष अफर अन्तरगत अब सुगर...

 

पुर्वका यी चार सहरमा राम्रै लगानी गर्दैछ विश्व बैंकले

विश्व बैंकले उर्लाबारी र सुन्दरहरैचा सहित पुर्वका ४ शहरको बिकाशमा लगानी गर्ने विश्व बैंकले उर्लाबारी, सुन्दरहरैचा दमक र बिर्तामोड नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा  लगानी गर्ने भएको छ  ।...

 

स्मार्टफोन सुबिधा सहित ईग्निस डेल्टा कार सार्वजनिक

लोकनाथ रिजाल / दमक :  झापाको दमक स्थित बि आर एण्ड ब्रोर्दशले एक कार्यक्रमको आयोजना गरि मंगलबार सुजुकीको ईग्निस डेल्टा कारको लन्च गरेको छ । लन्च कार्यक्रममा बोल्दै सुजुकीका पुर्वाञ्चल...

खेलकुद

 

खुट्टा नभए पनि खेलाडी बन्न सकिन्छ भन्ने यी हुन् उदाहरण

अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने दामोदर दाहाल, आगामी नोभेम्बरको १५-१८ सम्म ललितपुरको आर्मी कभर्ड हलको बास्केटबल कोर्टमा अन्तर्राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । यो अन्तर्राष्ट्रिय ह्वीलचियर वास्केटबल खेलकुद...

 

फुटबलर हुर्काउँदै उर्लाबारी

 ईस्वर भट्टराई उर्लाबारी/ उर्लाबारी–६ स्थित राधिका माविको मैदान । घाम ओराली लाग्दै गर्दा यहाँ थरी–थरीका रंगीचंगी पोशाक लगाएका बालबालिकाको भीडभाड निकै देखिन्छ । १०–१६ वर्षका बालबालिका बेग्लाबेग्लै समूह बनाएर अभ्यास...

 

मोरङमा प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप हुने

मोरङको बेलबारी –११ लक्ष्मीमार्गमा ‘प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप  प्रतियोगिता हुने भएको छ । डांगीहाट रंगशाला भनिने लक्ष्मीमार्गमा अबस्थित खेलकुद मैदानमा प्रतियोगिता हुने भएको हो । भदौ २३ देखि ३१...

समाचार

क्रान्तिकारीका केन्द्रीय सदस्यहरुलाइ बिराटनगरमा स्वागत

गत हप्ता काठमाडौमा सम्पन्न अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनबाट निर्वाचित मोरङका केन्द्रिय सदस्यहरुलाइ बिराटनगरमा स्वागत सम्मान गरिएको छ । चुनावी प्रतिस्पर्धाबाट खुला सदस्यमा निर्वाचित जिसस नेउपाने र प्रदेश नम्बर १ को मधेसी कोटाबाट निर्वचित दिपेन्द्र मेहतालाइ अखिल क्रान्तिकारी तथा माओवादी केन्द्रका कार्यकर्ता ले स्वागत...

समाचार

 

क्रान्तिकारीका केन्द्रीय सदस्यहरुलाइ बिराटनगरमा स्वागत

गत हप्ता काठमाडौमा सम्पन्न अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनबाट निर्वाचित मोरङका केन्द्रिय सदस्यहरुलाइ बिराटनगरमा स्वागत सम्मान गरिएको छ ।...

 

बिद्यार्थीलाई वातावरण बारे अभिमुखिकरण

 नेपालगन्ज -समाबेशि ईंग्लिश हाई स्कुलमा अध्ययनरत कक्षा ९ र १० का बिद्यार्थीहरुलाई वातावरण संरक्षण सम्बन्धि अभिमुखिकरण दिईएको छ। नेपालगन्ज उपमहानगरको...

आलेख

 

चुडामणी शर्मा प्रकरण र अख्तियारको कानुनी दायरा

 नेपाली जनताको ठुलो त्याग र वलिदानि बाट २०७२ सालमा संविधानको को घोषणा भयो । त्यस पश्चात लागेको थियो कि नेपालमा अव दण्डहिनता को अवस्था रहँदैन । अव कुने निर्दोष जनताले...

 

घुम्दा घुम्दै मैले देखेको स्थानीय चुनाव

अम्बिका भण्डारी स्थानीय चुनाब अनुगमनका क्रममा एकाबिहानै मोरङको लेटाङ पुगेको िथएं । साढे ७ बजेतिर लेटाङ ६ स्थित गुवाबारी मावि पुग्दा मतदाताको भिड बाक्लै थियो । सभासद डिक बहादुर लिम्बू...

 

स्थापनाको २४ औं बर्ष, नमूना स्कूल बन्दै शिक्षा सन्देश

बेलबारी । मोरङ बेलबारी २ लालभित्ति स्थित शिक्षा सन्देश इङ्लिस स्कूलले २४ औं स्थापना दिवस तथा अभिभावक दिवस बिभिन्न कार्यक्रमका साथ भब्य रुपले मनाएको छ । गत बुधबार अर्थात बैशाख...

मनोरञ्जन

 

दशैं फेशन नाइट २०१७ को तयारी

काठमाडौं/ रशलाईट मिडिया प्रा.लिको आयोजनामा नेपालीहरुको महान पर्व दशंैको अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना...

 

ओ एस नेपाल म्युजिक अवार्ड २०७४ भब्य रूपमा सम्पन्न

गीत संगितको क्षेत्रमा लागेकाहरुको उच्च मुल्याकंन गर्दै वर्षेनी सम्मानित गर्दै आएको ओएस नेपालले यो वर्ष पनि गित संगितका क्षेत्रमा उत्कृष्ट कामगर्ने श्रष्टाहरुलाई सम्मान गरको छ । ओएस नेपालले शुक्रवार ओएसनेपाल...

 

मिस टिनको फाइनलका लागि छानिए ३० युवती

काठमाडौँ / काठमाडौँ जेसिसले सन् २०१७ का लागि आयोजना गर्ने मिस टिनको १५ औं संस्करणको दोस्रो अडिसनबाट ३० जना प्रतिस्पर्धि छानिएका छन् । दोस्रो अडिसनमा ४५ जना सहभागी थिए ।...

मनोरञ्जन

दशैं फेशन नाइट २०१७ को तयारी

काठमाडौं/ रशलाईट मिडिया प्रा.लिको आयोजनामा नेपालीहरुको महान पर्व दशंैको अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना मोडलहरु ¥याम्पमा प्रस्तुत हुने छन् । राजधानीको तिनकुनेमा रहेको रोयल इभेन्टमा हुने उक्त शोमा नेपालका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने...

कला/संगीत

 

दशैं फेशन नाइट २०१७ को तयारी

काठमाडौं/ रशलाईट मिडिया प्रा.लिको आयोजनामा नेपालीहरुको महान पर्व दशंैको अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना...

 

बन्जराको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक

संगीत क्षेत्रमा संघर्ष गर्दै अगाडी बढेका गायक उज्वल बन्जराको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक...

 

’पोको पारिएकी तिज’- कविता

कविता ‘’पोको पारिएकी तिज’’ आमा, त्यो तिज,तिम्री छोरीलाई लिन आएका मेरा दाई अनि उनको औंलो समाएर आएकी वहिनी तिम्रो ममतालाई थाम्न नसकेर हामफालेर घर छोडन तयार भएकी म मायाले भिजेर...

विविध

प्रवास

 

नेपाली समाज युएईमा वैधानिक संकट

युएई । नेपालीहरुको पुरानो संस्था नेपाली समाज युएईमा वैधानिक संकट पैदा भएको छ । वर्तमान नेतृत्वको कमजोरी र निर्वाचन समितीको अपरिपक्वताले...

 

युएईमा आध्यात्मिक परम तत्व ज्ञान परिषद स्थापना

भरत शिवाकोटी , युएई प्रवासमा रहे पनि नेपालको मौलिक संस्कृती अनि परम्परालाई जगेर्ना गर्ने नेपालीहरुलाई कसैले छेक्न सक्दैन । संस्कृती,...

सम्बाद

 

सहकारीको साधारणसभामा ९ जनालाई सम्मान

बेलबारी, मोरङ  । बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतसहित विभिन्न  क्षेत्रका ९ जना ब्यक्ति सम्मानित भएका छन ।  बेलबारी १ मा रहेको बेलबारी बहुउद्धेश्यीय सहकारी संस्थाको १६ औँ बार्षिक साधारणसभामा उनीहरू सम्मानित...

 

मेयर बनेर बेलबारीलाइ समृद्ध नगर बनाउंछु – ज्ञानेन्द्र सुवेदी

बेलबारीमा रहेका सरकारी कार्यालयहरुमध्ये मालपोत, नापी,इलाका प्रहरी कार्यालय, राष्टिय बाणिज्य बैंक जस्ता केही सरकारी कायालयकोस्थापनामा बिषेश र नेतृत्वत्वदायी भूमिका खेल्ने ब्यक्ति ज्ञानेन्द्र सुवेदी नै हुन् । त्यतिमात्र होइन,बेलबारी बहुमुखी क्याम्पसको...

 

पथरीशनिश्चरेलाई देशकै नमुना नगर बनाउँछु – प्रेमला राई

प्रेमला राई , मोरङको पथरीशनिश्चरे नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरकी उम्मेद्वार हुन् । कांग्रेसका पूर्वजिल्ला सदस्य नन्दराम राईकी छोरी भएर मात्र होइन , उनको अघिल्लो तीन पुस्ताले कांग्रेसको झण्डा बोकर...

भिडियो